हाम्रो बारेमा

समुन्द्री सतहबाट ३०५ देखि ३६५९ मीटरको उचाईमा अवस्थित प्यूठान जिल्लाको सदरमुकाम भने १२८० मिटरको उचाईमा रहेको छ । जम्मा १३०९ वर्ग कि.मी. क्षेत्रफलमा अवस्थित यस जिल्ला पुर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा तथा दक्षिणमा अर्घाखाँची र दाङ जिल्लाले घेरेको छ । २ नगरपालीका र ७ गाउँपालीका गरी जम्मा ९ वटा स्थानिय तह रहेको यस जिल्ला तराई, मध्यपहाड र उच्च पहाडको प्रतिनिधित्व गरेको छ । माण्डवी र  झिम्रुक नदीले सिंचित समथर फाँट, गौमुखी र ऐरावति लगायत प्रसिद्ध धार्मिक पर्यटकिय स्थल एंव स्वर्गद्धारी प्यूठानको पहिचानको रुपमा रहेका स्थान हुन । 


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
आलु मिसन कार्यक्रमको लागि प्रस्ताव आव्हानको सुचना 2077-07-05

1 week 6 days remaining
बाख्रा मिसन कार्यक्रमको लागि प्रस्ताव आव्हानको सुचना 2077-07-05

4 weeks remaining
बाख्राको मल्टिप्लायर हर्ड कार्यक्रमको लागि प्रस्ताव आवहानको सुचना 2077-07-05

4 weeks remaining
रैथाने बालि प्रबर्धन कार्यक्रम सम्बन्धि प्रस्ताव आव्हान सम्बन्धि सुचना 2077-07-05

1 week 6 days remaining

प्रकाशनहरु

अँभियानमुखि मिसन कार्यक्रम कार्यविधि 2077
कृषि विकास कार्यक्रम सन्चालन कार्यविधि 2077
बार्षिक पुस्तिका आ व २०७६/७७ || पशु पन्छी तथा मत्स्य बिकास निर्देशनालय
प्रदेश-नं.-५-सहकारी-ऐन-२०७६
सहकारी-संघसंस्था-एकीकरण-सम्बन्धी-कार्यविधि-२०७०-3
सम्पत्ति-शुद्धिकरण-निवारणसम्बन्धी-सहकारी-संघसंस्थालाई-जारी-गरिएको-निर्देशन-२०७४-2
प्रदेश-नं.-५-सहकारी-ऐन-२०७६
बार्षिक पुस्तिका आ व २०७६/७७ || पशु पन्छी तथा मत्स्य बिकास निर्देशनालय
कृषि तथा पशुपन्छी डायरी - २०७७
सम्पत्ति-शुद्धिकरण-निवारणसम्बन्धी-सहकारी-संघसंस्थालाई-जारी-गरिएको-निर्देशन-२०७४-2
सहकारी-संस्थाको-लेखापरीक्षण-निर्देशिका-२०७५-1
सहकारी-संघसंस्थाको-निर्वाचन-निर्देशिका-२०६९-2
कृषि उपज बजार स्थलको व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०७५
कृषि व्यवसायका लागि कृषि मन्त्री कार्यक्रम सञ्चालन निर्देशिका, २०७५
अँभियानमुखि मिसन कार्यक्रम कार्यविधि 2077
कृषि विकास कार्यक्रम सन्चालन कार्यविधि 2077
सहकारी-संघसंस्था-एकीकरण-सम्बन्धी-कार्यविधि-२०७०-3
स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन कार्यविधि, २०७५
भूमिहीन किसानका लागि करार खेतीमा अनुदान उपलब्ध गराउने सम्बन्धि कार्यविधि, २०७५
कृषि अनुदान कोष सञ्चालन कार्यविधि, २०७५