हाम्रो बारेमा

समुन्द्री सतहबाट ३०५ देखि ३६५९ मीटरको उचाईमा अवस्थित प्यूठान जिल्लाको सदरमुकाम भने १२८० मिटरको उचाईमा रहेको छ । जम्मा १३०९ वर्ग कि.मी. क्षेत्रफलमा अवस्थित यस जिल्ला पुर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा तथा दक्षिणमा अर्घाखाँची र दाङ जिल्लाले घेरेको छ । २ नगरपालीका र ७ गाउँपालीका गरी जम्मा ९ वटा स्थानिय तह रहेको यस जिल्ला तराई, मध्यपहाड र उच्च पहाडको प्रतिनिधित्व गरेको छ । माण्डवी र  झिम्रुक नदीले सिंचित समथर फाँट, गौमुखी र ऐरावति लगायत प्रसिद्ध धार्मिक पर्यटकिय स्थल एंव स्वर्गद्धारी प्यूठानको पहिचानको रुपमा रहेका स्थान हुन । 


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
सिचाई तर्फको निवेदन र कार्ययोजनाको ढाँचा 2079-06-06

Closed !!!
कार्ययोजना, निवेदन तथा प्रतिबद्धता पत्रको ढाँचा 2079-06-06

Closed !!!
प्रस्ताव आह्वानको सूचना (क्रमागत) 2079-05-31

Closed !!!
प्रस्ताव आह्वानको सूचना 2079-05-31

Closed !!!

प्रकाशनहरु

कृषि तथा पशुपंक्षी विकास कार्यक्रम संचालन कार्यविधि २०७९
कार्यक्रमको संक्षिप्त व्यवसायिक कार्ययोजनाको ढाचा (कृषि)
स्मार्ट कृषि गाउ पुस्तिका
मेशिनरी तथा अन्य कृषि कार्यक्रमको माग फारम
सिचाइ माग फारम
बार्षिक कार्यक्रम ०७८/७९
प्रदेश-नं.-५-सहकारी-ऐन-२०७६
स्मार्ट कृषि गाउ पुस्तिका
बार्षिक पुस्तिका आ व २०७६/७७ || पशु पन्छी तथा मत्स्य बिकास निर्देशनालय
कृषि तथा पशुपन्छी डायरी - २०७७
मेशिनरी तथा अन्य कृषि कार्यक्रमको माग फारम
सिचाइ माग फारम
सम्पत्ति-शुद्धिकरण-निवारणसम्बन्धी-सहकारी-संघसंस्थालाई-जारी-गरिएको-निर्देशन-२०७४-2
सहकारी-संस्थाको-लेखापरीक्षण-निर्देशिका-२०७५-1
सहकारी-संघसंस्थाको-निर्वाचन-निर्देशिका-२०६९-2
कृषि उपज बजार स्थलको व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०७५
कृषि तथा पशुपंक्षी विकास कार्यक्रम संचालन कार्यविधि २०७९
PMAMP, Project Implementation Manual
प्राङ्गारिक कृषि कार्यक्रम, मिसन कार्यक्रम कार्यबिधी
अँभियानमुखि मिसन कार्यक्रम कार्यविधि 2077
कृषि विकास कार्यक्रम सन्चालन कार्यविधि 2077
सहकारी-संघसंस्था-एकीकरण-सम्बन्धी-कार्यविधि-२०७०-3
बार्षिक कार्यक्रम ०७८/७९