हाम्रो बारेमा

समुन्द्री सतहबाट ३०५ देखि ३६५९ मीटरको उचाईमा अवस्थित प्यूठान जिल्लाको सदरमुकाम भने १२८० मिटरको उचाईमा रहेको छ । जम्मा १३०९ वर्ग कि.मी. क्षेत्रफलमा अवस्थित यस जिल्ला पुर्वमा अर्घाखाँची र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बाग्लुङ र रोल्पा तथा दक्षिणमा अर्घाखाँची र दाङ जिल्लाले घेरेको छ । २ नगरपालीका र ७ गाउँपालीका गरी जम्मा ९ वटा स्थानिय तह रहेको यस जिल्ला तराई, मध्यपहाड र उच्च पहाडको प्रतिनिधित्व गरेको छ । माण्डवी र  झिम्रुक नदीले सिंचित समथर फाँट, गौमुखी र ऐरावति लगायत प्रसिद्ध धार्मिक पर्यटकिय स्थल एंव स्वर्गद्धारी प्यूठानको पहिचानको रुपमा रहेका स्थान हुन । 


सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
प्राङ्गारिक मिसन कार्यक्रमको प्रस्ताव आव्हानको सुचना 2077-10-21

उत्पादनमा आधारित अनुदान कार्यक्रमको प्रस्ताव आव्हान सम्बन्धि सुचना 2077-10-12

मकै मिसन कार्यक्रमको प्रस्ताव आव्हान समबन्धि सुचना 2077-10-12

चक्लाबन्दि सहितको नमुना पशुपन्छि फर्म स्थापना कार्यक्रमको प्रस्ताव आव्हानको सुचना 2077-10-12

प्रकाशनहरु

PMAMP, Project Implementation Manual
प्राङ्गारिक कृषि कार्यक्रम, मिसन कार्यक्रम कार्यबिधी
अँभियानमुखि मिसन कार्यक्रम कार्यविधि 2077
कृषि विकास कार्यक्रम सन्चालन कार्यविधि 2077
बार्षिक पुस्तिका आ व २०७६/७७ || पशु पन्छी तथा मत्स्य बिकास निर्देशनालय
प्रदेश-नं.-५-सहकारी-ऐन-२०७६
प्रदेश-नं.-५-सहकारी-ऐन-२०७६
बार्षिक पुस्तिका आ व २०७६/७७ || पशु पन्छी तथा मत्स्य बिकास निर्देशनालय
कृषि तथा पशुपन्छी डायरी - २०७७
सम्पत्ति-शुद्धिकरण-निवारणसम्बन्धी-सहकारी-संघसंस्थालाई-जारी-गरिएको-निर्देशन-२०७४-2
सहकारी-संस्थाको-लेखापरीक्षण-निर्देशिका-२०७५-1
सहकारी-संघसंस्थाको-निर्वाचन-निर्देशिका-२०६९-2
कृषि उपज बजार स्थलको व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०७५
कृषि व्यवसायका लागि कृषि मन्त्री कार्यक्रम सञ्चालन निर्देशिका, २०७५
PMAMP, Project Implementation Manual
प्राङ्गारिक कृषि कार्यक्रम, मिसन कार्यक्रम कार्यबिधी
अँभियानमुखि मिसन कार्यक्रम कार्यविधि 2077
कृषि विकास कार्यक्रम सन्चालन कार्यविधि 2077
सहकारी-संघसंस्था-एकीकरण-सम्बन्धी-कार्यविधि-२०७०-3
स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन कार्यविधि, २०७५